काठमाडौं । सरकारले ल्याएको आर्थिक वर्ष २०८०/०८१ को बजेट पास फेलको निर्णय मतदानबाट हुने भएको छ।
बुधबार दोस्रोपटक बसेको बैठकमा नेकपा एमालेले माग गरेपछि मतदान गर्न लागिएको हो।
बिनियोजन विधेयकलाई सभामुख देवराज घिमिरेले ध्वनी मतले पारित भएको घोषणा गर्दा एमालेले मतदान हुनुपर्ने माग गरेको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ असार २०८०, १६ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामाजिक सञ्जालमा महिला सांसदबारे भइरहेको प्रचारप्रति संसदमा आपत्ति
सभामुखको आचरणबारे उठेको विषयमा संसदमा ध्यानाकर्षण
अर्थसहित पाँचवटा समितिको बैठक बस्दै
सभामुखबाटै प्रतिनिधिसभा नियमावलीको पालना नभएको विपक्षीको आरोप
सरकार र सभामुखको भूमिकामाथि नेकपाको प्रश्न
संसदमा श्रम संस्कृतिको निरन्तर विरोध, प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने अडान