नागरिकता बिद्येयकको आधारमा आजवाट नागरिकता वितरण

सफल खबर संवाददाता

आइतबार, १० असार २०८०, ०८ : ३१
नागरिकता बिद्येयकको आधारमा आजवाट नागरिकता वितरण

काठमाडौं । आजवाट नागरिकता वितरण कार्य धमाधम हुने भएको छ । 

जिल्ला प्रशासन कार्यालयहरुले २०६३ मा नागरिकता टोलीमार्फत जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानलाई आइतबारदेखि टोकन प्रणालीबाट वंशजको आधारमा  नागरिकता वितरण गर्न लागेको हो  ।

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा हालै प्रमाणित नागरिकता बिद्येयकलाई सर्वोच्च अदालतले हालै सदर गरे पछि आजवाट नागरिकता बितरण हुन लागेको हो । त्यसका लागि ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिईसकेको छ । 

प्रतिक्रिया दिनुहोस