कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

सफल खबर संवाददाता

विहीबार, १७ साउन २०७५, १५ : ३४
कांग्रेसद्वारा  प्रतिनिधिसभा बैठक बहिष्कार

फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ ।  प्रतिनिधिसभाको विहिबारको बैठकमा कांग्रेसले मन्त्रीसँगको प्रश्नउत्तरको व्यवस्था मागमा सभामुखले उपलब्ध नगराएपछि कांग्रेसले बैठक बहिष्कार गरेको हो ।

प्रतिपक्षी दलका सांसदहले विरोध गर्दै उभिइरहेका बेला सभामुखले कार्यसूची अनुसारका कार्यक्रम अघि बढाएपछि कांग्रेसका सांसहरु बैठक कक्ष छोडेर बाहिरिएका हुन् ।

प्रतिक्रिया दिनुहोस