बजेट वास्तविक कृषकलाई प्रोत्साहन हुने गरी आएन : सांसद रायमाझी

सफल खबर संवाददाता

विहीबार, ३२ जेठ २०८०, १५ : ०१
बजेट वास्तविक कृषकलाई प्रोत्साहन हुने गरी आएन : सांसद रायमाझी

काठमाडौं । प्रतिनिधि सभा सदस्य बिजुला रायमाझीले आर्थिक वर्ष २०८०र८१ को बजेट वास्तविक कृषकलाई प्रोत्साहन हुने गरी नआएको बताएकी छन ।

बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य बिजुला रायमाझीले कृषिप्रधान देश भनिएपनि वास्तविक कृषकलाई प्रोत्साहन हुने ठोस योजना बजेटमा नदेखिएको बताएकी हुन ।

उहाँले सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस