काठमाडौंका दुई अस्पताल सिल

सफल खबर संवाददाता

सोमबार, २९ जेठ २०८०, १९ : २६
काठमाडौंका दुई अस्पताल सिल

काठमाडौं । काठमाडौं महानगरपालिकाले दुई अस्पताल सिल गरेको छ । 

सोमबार महानगरपालिकले बौद्धस्थित चाइना पिपुल्स हस्पिटल र जडिबुटीमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर सिल गरेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । 

अनुगमनका क्रममा बिना दर्ता सञ्चालन गरिएको अस्पताल सिल गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस