काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोर ब्यवस्थापन नगर्ने नेपाल फलफुल थोक व्यवसायी संघलाई ५०काठमाडौं हजार जरिवाना गरेको छ ।
महानगरपालिकाको प्रहरी बलले शुक्रबार संघलाई पचास हजार रुपैयाँ जरिवाना गरेको हो।
वडा नम्बर १४ कुलेश्वरमा रहेको थोक बिक्री केन्द्रबाट निस्किएको फोहोर ब्यवस्थापन नगरेकाले जरिवाना गरिएको महानगरको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ जेठ २०८०, २० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरको नीति तथा कार्यक्रम: शहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन पूर्ण प्रतिबन्ध
काठमाडौं महानगरमा अब ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभुत स्वास्थ्य सेवा
काठमाडौँ महानगरको कार्यवाहक प्रमुखको जिम्मेवारी सुनिता डंगोललाई
काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा
काठमाडौँ महानगर आज ३१ औँ स्थापना दिवस मनाउँदै
अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना सात दिनभित्र खाली गर्नु : काठमाडौँ महानगर