काठमाडौं । देशभर थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ सय ६७ जनाको नमूना परीक्षण गर्दा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
शुक्रबार ४ जना संक्रमित निको भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १९ रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ जेठ २०८०, १५ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : थप १४ जनामा संक्रमण, ४ जना संक्रमणमुक्त
कोरोना अपडेट : थप १० जनामा संक्रमण पुष्टि, १५ जना संक्रमणमुक्त
कोरोना अपडेट : थप २४ जनामा संक्रमण पुष्टि, १५ जना संक्रमणमुक्त
कोरोना अपडेट : थप ७६ जनामा संक्रमण, २६ जना संक्रमणमुक्त
कोरोना अपडेट : थप ५५ जनामा संक्रमण पुष्टि, संक्रिय संक्रमितको संख्या २५२
कोरोना अपडेट : थप १३६ जनामा संक्रमण पुष्टि, ६४ जना संक्रमणमुक्त