आज पनि दुई संसदीय समितिको बैठक बस्दै

सफल खबर संवाददाता

विहीबार, १८ जेठ २०८०, ११ : १३
आज पनि दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज संसदीय दुई समितिको बैठक बस्दैछ ।

बैठक प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

बैठकमा समितिगत विषयहरुको छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस