एमालेकाे सचिवालय बैठक भाेलीवाट, एमाले माथीकाे आराेपकाे प्रतिबाद गर्ने

सफल खबर संवाददाता

विहीबार, १८ जेठ २०८०, १० : ४१
एमालेकाे सचिवालय बैठक भाेलीवाट, एमाले माथीकाे आराेपकाे प्रतिबाद गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पार्टी सचिवालय बैठक भाेलीबाट सुरु हुदैँछ ।पार्टी अध्यक्ष केपी शर्मा ओलीले भाेली १९ जेठ शुक्रबारका दिनका लागि बैठक बाेलाएका हुन ।

बैठक भाेली बिहान साढे ११ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्नेछ ।बैठकमा पार्टीको आन्तरिक तथा राजनीतिक एवं समसामयिक विषयमा छलफल हुने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस