पशु तथा बाली बीमाका लागि ९५ करोड अनुदान

सफल खबर संवाददाता

सोमबार, १५ जेठ २०८०, १७ : २२
पशु तथा बाली बीमाका लागि ९५ करोड अनुदान

काठमाडौं।सरकारले २ लाखभन्दा बढी किसानका बाली तथा पशुलाई बीमा गर्नका लागि ९५ करोड रुपैयाँ अनुदान दिने भएको छ । संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस