ए डिभिजन लिगः आज दुई खेल हुदैँ

सफल खबर संवाददाता

शुक्रबार, १५ बैशाख २०८०, १० : ३७
ए डिभिजन लिगः आज दुई खेल हुदैँ

काठमाडौं। शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लबका बीचमा प्रतिस्पर्धा हुनेछ । सो खेल साँझ ६ बजे सुरु हुनेछ । यसैगरी, न्युरोड टम एनआरटी र थ्री स्टारबीचको खेल भने एन्फा कम्प्लेक्समा दिउँसो ३ बजेवाट सुरु हुनेछ । 

प्रतिक्रिया दिनुहोस