नेपालले छैटौं विकेट गुमाउँदा सोमपाल कामी आउट

सफल खबर संवाददाता

विहीबार, १४ बैशाख २०८०, ११ : ०९
नेपालले छैटौं विकेट गुमाउँदा सोमपाल कामी आउट

काठमाडौं।नेपालले छैटौं विकेट गुमाएको छ । २०.५ ओभरमा नेपालले ६ विकेट गुमाएर ८४ रन बनाएको हो । छैटौं विकेट गुमाउने क्रममा नेपालका सोमपाल कामी आउट भए ।शीर्ष क्रमका दुई ब्याटर बाहेक अरुले दोहोरो अंकमा रन बनाउन नसकी आउट भएका छन् ।

प्रतिक्रिया दिनुहोस