यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

बुधबार, १३ बैशाख २०८०, ०७ : १३
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिदर १३० रुपैयाँ ७७ पैसा छ भने बिक्री दर १३१ रुपैयाँ ३७ पैसा निर्धारण गरिएकाे छ।

युरोपियन युरो १ को खरिद दर १४४ रुपैयाँ ०७ पैसा छ भने बिक्री दर १४४ रुपैयाँ ७३ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६२ रुपैयाँ ७१ पैसा छ भने बिक्री दर १६३ रुपैयाँ ४६ पैसा छ।

अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ०५ पैसा छ भने बिक्री दर ८७ रुपैयाँ ४५ पैसा छ। क्यानिडियन डलर १ को खरिददर ९६ रुपैयाँ १७ पैसा छ भने बिक्री दर ९६ रुपैयाँ ६१ पैसा छ।

यसैगरी, सिंगापुर डलर १ को खरिद दर ९७ रुपैयाँ ८३ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ६१ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ ७५ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ८० पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ८९ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ९८ पैसा छ।

यस्तै, साउदी रियाल १ को खरिददर ३४ रुपैयाँ ८६ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ०२ पैसा छ। कतारी रियाल १ को खरिद दर ३५ रुपैयाँ ७९ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ९५ पैसा छ। यूएई दिराम १ को खरिददर ३५ रुपैयाँ ६१ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ७७ पैसा छ।

मलेसियन रिङ्गिट १ को खरिददर २९ रुपैयाँ ४१ पैसा छ भने बिक्री दर २९ रुपैयाँ ५४ पैसा छ। साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७७ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ८२ पैसा छ।

प्रतिक्रिया दिनुहोस