यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

सफल खबर संवाददाता

मंगलबार, १२ बैशाख २०८०, ०९ : २१
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । आज अमेरिकी एक डलरको खरिद दर १३०.७६ रुपैयाँ रहेको छ । बिक्री दर भने १३१.३६ रुपैयाँ रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १४३.९१ रुपैयाँ रहेको छ । बिक्री दर भने १४४.५७ रुपैयाँ रहेको छ ।

यस्तै, साउदी रियाल एकको खरिद दर ३४.८६ रुपैयाँ रहँदा बिक्री दर ३५.२० रुपैयाँ रहेको छ ।

आज मलेसियन रिंगिट एकको खरिद दर २९.४७ रुपैयाँ रहँदा बिक्री दर २९.६० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस