बाजुरा। बाजुरामा विद्यालयको पर्खाल भत्किदा एक बालकको मृत्यु भएको छ। जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–१ को खापर मष्टेश्वरी आधारभूत विद्यालयमा बिहीबार परिक्षा दिएर घर फर्किने बेला पर्खाल भत्किएर घाईते भएका कक्षा २ माअध्ययनरत ७ वर्षीय बालक कपिल विकको मृत्यु भएको हो।
धनगढी लैजाने क्रममा मार्तडी जिल्ला अस्पताल पुग्न नपाउँदै बाउली खोला नजिकै बालकको मृत्यु भएको हो। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्ररीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ चैत्र २०७९, १९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाजुरामा हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरी र शिशुको मृत्यु
बाजुरामा काँग्रेसका जनकराज गिरी विजयी
बाजुरामा मतगणना सुरु
बाजुरामा सात मतदानस्थल थपिए