शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै

सफल खबर संवाददाता

बुधबार, ०१ चैत्र २०७९, १३ : ३५
शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेलहरू हुनेछन् ।च्यासलमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लवबीच प्रतिस्पर्धा हुनेछ । सो खेल दिउँसो २ : ३० बजे सुरु हुनेछ।रङ्गशालामा न्युरोड टिम एनआरटी र मनाङ मर्स्याङ्दी क्लवबीच प्रतिस्पर्धा हुनेछ । सो खेल साँझ ५ : ३० बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस