प्रधानमन्त्री प्रचण्ड नेता सरोज नेपाललाई श्रद्धाञ्जली दिन आलोकनगरमा

सफल खबर संवाददाता

सोमबार, २२ फागुन २०७९, १५ : ३३
प्रधानमन्त्री प्रचण्ड नेता सरोज नेपाललाई श्रद्धाञ्जली दिन आलोकनगरमा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा (एकीकृत समाजवादी) नेता सरोज उपाध्याय (नेपाल) को पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिन पार्टी केन्द्रीय कार्यालय आलोकनगर पुगेका छन् ।

एकीकृत समाजवादीले  उपाध्यायको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि दिउँसो १ देखि ३ बजेसम्म  पार्टी केन्द्रीय कार्यालयमा राखेको थियो । उपाध्यायलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री दाहालसहितका नेताहरु आलेकनगर पुगेका थिए । 

शनिबार शङ्खमूलस्थित एक रेष्टुराँको ६ तलाबाट लडेर घाइते भएका उपाध्यायको अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा सोही दिन निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस