यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

सफल खबर संवाददाता

बुधबार, १७ फागुन २०७९, ०८ : २३
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५७ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ०५ पैसा र बिक्रीदर १४० रुपैयँ ६९ पैसा रहेको छ।   यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६० रुपैयाँ ४४ पैसा रहेको छ । 

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ८९ रुपैयाँ २५ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३२ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस