आफ्नो प्रेमीको जन्मदिनमा प्रियंकाको विशेष सेलिव्रेशन

सोमबार, ०३ पुस २०७४, १२ : १८
आफ्नो प्रेमीको जन्मदिनमा प्रियंकाको विशेष सेलिव्रेशन

आफ्नो प्रेमी आयुष्मान देशराजको जन्मदिनलाई विशेष बनाउन नायिका प्रियंका कार्कीले ले कुनै कमि हुन दिईनन् । आयुष्मान र प्रियंको लव परेपरेदेखि आयुष्मान र प्रियंकालाई एक अर्काको परिवारबाट साथ मिल्दै आएको छ ।

आइतबार आयुष्मानको परिवार र आफ्नी आमाको साथमा जन्मदिनको सेलिव्रेशन गर्दै गर्दा प्रियंका खुशी देखिइन् । उनले, आयुष्मानलाई निकै प्यारो मान्छे समेत भनेकी छिन् ।

साथमा, आफूले अहिलेसम्म चिनेका मानिसहरुमा सबैभन्दा प्यारो, सबैभन्दा सुन्दर मानिसको रुपमा उनले आयुष्मानलाई संकेत  गरेकी छिन् । प्रियंकाको विशेष बर्थ डे सेलिव्रेशनले आयुष्मान पनि आयुष्मान निकै खुशी देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस