काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बिहीबार बस्ने भएको छ । जुम प्रविधिबाट बस्ने गरी बिहीबारका लागि बैठक तय गरिएको एक नेताले जानकारी दिए ।
ती नेताका अनुसार जुम प्रविधिको प्रयोग गरी साँझ ५ बजेदेखि केन्द्रीय समितिको बैठक सुरु हुनेछ । बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै विभिन्न निर्णयहरु अनुमोदन गरिने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ माघ २०७९, २१ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै