एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

सफल खबर संवाददाता

सोमबार, २३ माघ २०७९, १३ : २३
एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । एमालेले यही २९ माघदेखि १ फागुनसम्म दुई दिन बस्नेगरी केन्द्रीय कमिटी बैठक बोलाएको हो । 

यसअघि आउँदो बिहीबार २६ माघमा सचिवालय बैठक बोलाएको छ । सो बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डा बनाउनेछ ।
 

प्रतिक्रिया दिनुहोस