काठमाडाैँ । राष्ट्रियसभा उपाध्यक्षकाे उम्मेदवारीका लागि आइतबार मनोनयन दर्ता हुँदै छ।
संघीइ संसद् सचिवालयका अनुसार आज दिउँसाे १ बजेदेखि ४ बजेसम्मका लागि प्रस्ताव दर्ता गरिनेछ।
प्रस्ताव दर्तापछि अपराह्न ४ः१५ बजे उम्मेदवारीको सूचना दर्ता क्रमअनुसार सूची प्रकाशन गर्ने कार्यक्रम तय भएको छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यही माघ २३ गते सोमबार दिउँसो १२ बजे उपाध्यक्षको चयनका लागि मिति निर्धारण गरेका थिए।विगत एक वर्षदेखि राष्ट्रियसभाको उपाध्यक्षको पद रिक्त छ।
राष्ट्रियसभा उपाध्यक्षमा सत्तारूढ दलले र प्रतिपक्षी दुवैले हालसम्म उम्मेदवार सार्वजनिक गरेका छैनन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ माघ २०७९, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीविरुद्ध राष्ट्रियसभामा नाराबाजी, बैठक स्थगित
राष्ट्रियसभा बैठक बस्दै
राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभामा अध्यादेश पेस गर्दै प्रधानमन्त्री बालेन