काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शनिबार विपक्षी दलको बैठक बोलाएको छ। बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने कांग्रेस प्रव्रक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।
बैठकमा राष्ट्रपति र राष्ट्रियसभाको उपाध्यक्ष चयनबारे छलफल हुनेछ। राष्ट्रपति चयनका लागि आगामी फागुन २५ गते निर्वाचन हुँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २८ गते सकिँदैछ।
यसैगरी, राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुँदैछ। राष्ट्रियसभाको उपाध्यक्ष पद लामो समयदेखि खाली छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ माघ २०७९, १० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै