एजेन्सी । म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ ।
शुक्रबार राति भएको खेलमा सिटीले आर्सनललाई १-० गोल अन्तरले हराएको हो ।
सिटीलाई जित दिलाउन नाथन एकेले खेलको ६४ औं मिनेटमा निर्णायक गोल गरे ।
पराजित आर्सनल भने चौंथो चरणबाट बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १४ माघ २०७९, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आर्सनल दुई दशकपछि च्याम्पियन्स लिगको फाइनलमा
रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनलको जित
प्रिमियर लिगः बर्नमाउथविरुद्ध आर्सनलको कमब्याक जित
आर्सनल शीर्ष स्थानमा फर्किंदा दोस्रोमा झर्यो सिटी
आर्सनललाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको फाइनलमा