यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

सफल खबर संवाददाता

सोमबार, ०९ माघ २०७९, ०८ : १०
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ५० पैसा र बिक्रीदर १३० रुपैयाँ १० पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ६० पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १६० रुपैयाँ ५३ पैसा र बिक्रीदर १६१ रुपैयाँ २८ पैसा रहेको छ । 

यसैगरी कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५२ पैसा रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस