नेपालगञ्ज । नेपालगञ्ज विमानस्थलबाट उडेको श्री एयरलाइन्सको विमान झापाको चन्द्रगढी एयरपोर्टमा अवतरण भएको छ।
शुक्रबार बिहान करिब ७:३० बजे उडेको श्री एयरलाइन्सको विमान खराब मौसमका कारण काठमाडौँमा बस्न नसक्दा झापाको चन्द्रगढी एयरपोर्टमा अवतरण भएको हो।
आज बिहान काठमाडौँको भिजिबिलिटी कम भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण हुन नसकेको विमान स्रोतले जनाएको छ।
झापाबाट काठमाडौँका लागि उक्त एयरलाइन्सको क्यू-४०० विमान उडिसकेको छ। भिजिबिलिटी कम हुँदा विभिन्न उडानहरू प्रभावित भएका छन्।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ माघ २०७९, १० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले इजरायलसँग आकासमा इन्धन भर्ने ६ वटा विमान किन्ने
अमेरिकामा कार्गो विमान दुर्घटना, सात जनाको मृत्यु
हङकङ विमानस्थलमा कार्गो विमान समुद्रमा खस्यो, दुई जनाको मृत्यु
अमेरिकी हवाईअड्डामा विमान ठोक्किँदा भीषण आगलागी
अमेरिकामा विमान खस्यो, ४ जनाको मृत्यु
यात्रुले विमानलाई बमले उडाइदिने धम्की दिएपछि.....