सरकारको प्रवक्तामा सञ्चारमन्त्री रेखा शर्मा

सफल खबर संवाददाता

बुधबार, ०४ माघ २०७९, १९ : २५
सरकारको प्रवक्तामा सञ्चारमन्त्री रेखा शर्मा

काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले पाएकी छन् । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले मन्त्री शर्मालाई सरकारको प्रक्ताको जिम्मेवारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस