राप्रपा प्रजातान्त्रिकमा भुइचालो : जिल्ला अध्यक्ष तिमिल्सिना माओवादी केन्द्रमा प्रबेस

शनिबार, १८ कार्तिक २०७४, १४ : ५९
राप्रपा प्रजातान्त्रिकमा भुइचालो :  जिल्ला अध्यक्ष तिमिल्सिना माओवादी केन्द्रमा प्रबेस

राप्रपा प्रजातान्त्रिकका चितवन अध्यक्ष बद्री तिमलसिना सहितकाे टिम माअाेवादी प्रवेश गरेका छन ।

 लामाे समय देखि राप्रपा चितवन अध्यक्ष भएर राजनीति गर्दै अाई रहनु भएका तिमलसिना शनिबार बसन्तपुर माडीकाे अाैपचारिक कार्यक्रमका बिच राप्रपा परित्याग गरेकाे घाेषणा गर्नु भयाे । उहाँ सहित २ सय बढी माअाेवादी अध्यक्ष प्रचण्डलाई चुनाव जिताउ अभियानमा साथ दिन पार्टी परित्याग गरेकाे बताईएकाे छ । २ दशक देखि राप्रपा चितवनकाे नेतृत्व गर्दै अाई रहनु भएका तिमल्सिनालाई माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले फुलमाला,अबिरल लगाउदै पार्टीमा प्रवेश गराउनुभयाे । चुनावकाे मुखमा जिल्ला अध्यक्षले पार्टी त्याग गरि माअाेवादी केन्द्रमा प्रबेश गर्नाले महत्वका साथ हेरिएकाे छ । यसै क्षेत्रबाट राप्रपाका तर्फ वन मन्त्री बिक्रम पाण्डे क्षेत्र नं ३ मा चुनाव लड्दै हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस