काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सञ्चारकर्मीको हक र हितका लागि काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
आज संघीय संसदमा विश्वासको मत लिने क्रममा उनले अहिलेसम्म सरकारले सञ्चारकर्मीको हक र हितका लागि काम नगरेको भन्दै वर्तमान सरकारले त्यसमा काम गर्ने बताएका हुन् । उनले भने, ‘हाम्रो सरकारले भष्टाचार नियन्त्रण र निवारण प्रमुख प्राथमिकतामा राखेको छ ।’
अहिलेको संसद नयाँ अध्यायका साथ सुरु गर्ने उनले प्रतिवद्धता समेत जनाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ पुस २०७९, १३ : ५२
लेखकबाट थप