काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालको कारोबार आजदेखि दुई दिन बन्द हुने भएको छ ।
यही पुस २७ गते दुई बैंकबीच एकीकृत कारोबार हुने भएकाले दुई दिन दुई वटै बैंकको सेवा बन्द हुने भएको हो । बैंकले एक सूचना सार्वजनिक गर्दै डाटा माइग्रेसन प्रयोजनका लागि पुस २५ र २६ गते सम्पूर्ण बैंकिङ सेवा बन्द रहने जनाएको हो ।
दुवै बैंकले यही पुस ७ गते सम्पन्न गरेको साधारणसभाबाट एकापसमा गाभ्नेरगाभिने ९मर्जर० सम्बन्धी प्रस्ताव पारित भएसँगै नेपाल राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ पुस २०७९, ०८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी ९ बैंकले घटाए ब्याजदर, कुनको कति ?
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ २०८३ सालमा बैंक खुल्ने समय र विदाको सूची
बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ
चितवनमा बैंक खाता खोल्न ३९ ले सिफारिस लिए, २१ जनाले खोले
माघ महिनाका लागि पनि घट्यो बैंकहरूको ब्याजदर, कुनमा कति ?