काठमाडौं । नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन भएका छन्।
दाङ क्षेत्र नम्बर ३ ९१० बाट दोस्रोपटक प्रदेश सभामा निर्वाचित चौधरी संसदीय दल नेतामा सर्वसम्मत चयन भएको कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका सभापति अमरसिंह पुनले जानकारी दिए ।
दलको नेतामा डिल्ली चौधरी, राजु खनाल, अब्दुल रज्जाक, जन्मजय तिमिल्सिना, वीरबहादुर राना र निमा गिरीले पनि दाबी गरेका थिए । तर, संस्थापन पक्षका चौधरी सर्वसम्मत चयन भएका हुन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ पुस २०७९, ०९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेशसभा बैठक : आजदेखि बजेटमाथि छलफल
रास्वपाद्वारा लुम्बिनीका पाँच जिल्लामा नयाँ नेतृत्व चयन
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत
लुम्बिनी प्रदेशसभा बैठक बस्दै, वार्षिक नीति तथा कार्यक्रम पेस गरिने
लुम्बिनीका मुख्यमन्त्री आचार्य र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता
लुम्बिनीमा सचिवहरूको जिम्मेवारी हेरफेर