कर्णाली माओवादी दलको नेतामा राजकुमार शर्मा चयन

सफल खबर संवाददाता

बुधबार, १३ पुस २०७९, १४ : १८
कर्णाली माओवादी दलको नेतामा राजकुमार शर्मा चयन

सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले संसदीय दलको नेतामा राजकुमार शर्मालाई चयन गरेको छ । आज बसेको प्रदेश समितिको बैठकले यो निर्णय गरेको प्रदेश अध्यक्ष विमला केसीले बताइन् । यद्यपी संसदीय दलको बैठकबाट निर्णय हुन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस