चितवन बिसेस

माडिमा  बिसाल जनसभाको तयारी हुदै : अध्यक्ष प्रचन्डले संबोधन गर्ने

शनिबार, १८ कार्तिक २०७४, १३ : २०
माडिमा  बिसाल जनसभाको  तयारी  हुदै : अध्यक्ष प्रचन्डले संबोधन गर्ने


बसनेतपुर माडी / नेकपा माओबादी चितवन र नेकपा एमाले चितवनको संयूत बाम गठबन्दन चितवनले माडिको बसन्तपुरमा बिसाल तयारी भैरहेको छ।


माडीको बसन्तपुरमा हजारौ सर्बसाधारण तथा गठबन्दनका नेताकार्यकर्ताहरू नारा जुलुससहित बजार परिक्रमा गरिरहेकाछन् । बिभिन्न जात जाति तथा समुदायको झॉकी सहितको र्यालीले बसन्तपुर वरपर चुनाबी रौनकता थपेकोछ । सभालाइ माओवादी केन्द्रकाअध्यक्ष तथा चितवन निर्वाचन क्षेत्र न ३का उमेद्वार पुस्पकमल दाहाल प्रचन्डले सम्बोधन गर्ने कार्यक्रम रहेकोजनाइयको छ ।
  चिर्वाचन केन्द्रीत सभालाइ नेकपा एमालेका नेता तथा चितवन निर्वाचन क्षेत्र न१का उमेद्वार सुरेन्द्र पान्डेलगायतका नेताहरूले  सम्बोथन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रका नेता तथा माडीनगरपालिकाका प्रमुख ठाकुर ढकालले बताए । सभामा राप्रपा प्रजातान्त्रिक ,नेपाली काग्रेस लगायतका पार्टीका १ हजारभन्दा बढी नेता कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रबेस गर्ने कार्यक्रम रहेको बताइयको छ। 59fd73dc900e7.JPG

प्रतिक्रिया दिनुहोस