आज कुन देशको मुद्राको विनिमयदर कति ?

सफल खबर संवाददाता

मंगलबार, २० मंसिर २०७९, ०७ : ५१
आज कुन देशको मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ५७ पैसा पुगेको छ । यस्तै बिक्रीदर १३१ रुपैयाँ १७ पैसा पुगेको छ । 

यस्तै युरो एकको खरिददर १३७ रुपैयाँ ८७ पैसा तथा बिक्रीदर १३८ रुपैयाँ ५० पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १६० रुपैयाँ ४१ पैसा तथा बिक्रीदर १६१ रुपैयाँ १५ पैसा रहेको छ । 

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ९८ पैसा तथा बिक्रीदर ८९ रुपैयाँ ३९ पैसा रहेको छ।   यस्तै कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६० पैसा तथा बिक्रीदर ३५ रुपैयाँ ७६ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस