काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य हिजोको दाजोमा ५ सय रुपैयाँले बढेको छ । चाँदीको मुल्य ४० रुपैैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला ९८ हजार १ सय रुपैयाँमा कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य १ हजार ३ सय ३० रुपैयाँमा कारोवार भइरहेको छ ।
बुधवारका दिन नेपाली बजारमा सुनको मूल्य २ सय रपैयाँले घटेको थियो । चाँदीको मुल्य ५ रुपैैयाँले बढेको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ मंसिर २०७९, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढयो, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?