काठमाडौं । एमालेका उपाध्यक्ष सुवास नेम्वाङले नयाँ परिस्थितिअनुसार पार्टी अघि बढ्ने बताएका छन् । इलाम २ बाट निर्वाचित भएपछि मतदातासँगको भेटघाटमा उनले यस्तो बताएका हुन । उनले जतमतले कुनै पनि पार्टीलाई बहुमत नदिएको र सोही जनमतअनुसार दलहरू अघि बढ्ने प्रष्ट पारे ।
उनले नयाँ पार्टीहरूको आगमनालाई पनि सामान्य रुपमा लिनु पर्ने बताए । उनले भने, ‘हाम्रो संविधानले नै मिश्रित निर्वाचन प्रणली अपनाएको छ । यही प्रणालीअनुसार नयाँ पर्टीहरू आएका हुन् । उनीहरूको आगमनले थप अस्थिरता पैदा हुन्छ की भन्ने मानिसहरूमा आशंका छ । त्यस्तो हुँदैन । जनताले सबैलाई मिलेरअघि जान भनेका छन् । सोही अनुसार गर्छौ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ मंसिर २०७९, १५ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संबिधानसभा अध्यक्ष नेम्वाङको सम्झनामा सबै प्रदेशमा बिचार गोष्ठी हुदैँ
राष्ट्रपतिले पठाए सुवास नेम्वाङको परिवारलाई समवेदना सन्देश
एमालेले असोज २ गते नेम्वाङको स्मृतिमा सातै प्रदेशमा कार्यक्रम गर्ने
स्वर्गीय सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि (फोटो फिचर)
सुवासचन्द्र नेम्वाङको शवयात्रा सुरु
सुवास नेम्वाङका जेठा छोरा मिङ्सो पनि आईपुगे