कांग्रेस नेतृ सुजाता कोइराला पराजित

सफल खबर संवाददाता

शुक्रबार, ०९ मंसिर २०७९, २० : ४१
कांग्रेस नेतृ सुजाता कोइराला पराजित

काठमाडौं । कांग्रेस नेतृ सुजाता कोइराला पराजित बनेकी छन् ।

मोरङ २ बाट उम्मेदवार रहेकी उनी एमालेका ख्ख्षिकेश पोखरेलसँग पराजित बनेकी हुन् । ऋषिकेशले ३३ हजार १४८ मत पाउँदा सुजाताले ३१ हजार ९४० मत पाइन् । सुजाता कांग्रेसका दिवंगत नेता तथा पूर्वप्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाकी छोरी हु्न् ।

प्रतिक्रिया दिनुहोस