काठमाडौं । आज शुक्रबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ । हिजो बिहिबार तोलाको ९६ हजार ८ रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउमा शुक्रबार स्थिर रहेको छ । यस दिन सुन प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा मा नै कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजाबी सुनको तोलाको ९७ हजार ३ रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २९५ रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८२ हजार ९९० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८२ हजार ५६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ९३ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ मंसिर २०७९, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?