काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग फोन संवाद गरेका छन्।
बिहीबार दिउँसो ओलीले प्रचण्डलाई फोन गरेर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकोमा बधाई साटासाट गरेको ओलीका निजी सचिवालय स्रोतले बताएको छ । संवादमा ओलीले पहिलेको तिक्तता भुलेर मिलेर अगाडि बढ्न आग्रह गरेका छन् ।
नेकपाको एकता भंग भएपछि ओलीले प्रचण्डलाई पहिलो पटक फोन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ मंसिर २०७९, १९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’