काठमाडौं । समानुपातिकतर्फ नेपाली कांग्रेसले ५ लाख मत कटाएको छ । बिहीबार मध्याह्न १२ बजेसम्म कांग्रेसले ५ लाख २ हजार ३२२ मत पाएको हो । यस्तै पहिलो स्थानमा रहेको नेकपा एमालेले भने ५ लाख ३७ हजार ७७७ मत पाएको छ ।
निर्वाचन आयोगका अनुसार जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले २ लाख ७७ हजार तथा माओवादी केन्द्रले २ लाख ४७ हजार मत पाएको छ । यस्तै राप्रपाले १ लाख ४७ हजार मत पाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ मंसिर २०७९, १२ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा