काठमाडौं । माओवादी नेता राम प्रसाद सापकोटा ‘दीपशिखा’ले गगन थापाले घण्टीसँग मिलेर गबन्धनलाई हराएको आरोप लगाएका छन्। निर्वाचन परिणाम सार्वजनिक हुँदैगर्दा माओवादीले अधिकांस ठाउँमा पछाडी परेसंगै सामाजिक सञ्जालमा दीपशिखाले आरोप लगाएका हुन्।
‘नेपाली कांग्रेसका नेता मित्र गगन थापाले खगेन्द्र संग्रौलामाथि लेखिएको उज्जवल प्रसाईको पुस्तक विमोचनले भनेका थिए– म कालो कांग्रेस हुँ,’ उनले फेसबुकमा लेखेका छन्,‘हो रहेछ, तपाई र तपाइँको टिमले घण्टीसँगको साझेदारीमा हामी गठबन्धनका सहयात्रीलाई मज्जाले हराउनुभयो।’
उनले जनमतको उच्च कदर गर्दै परिणामलाई भने सहर्ष स्वीकार गर्ने उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ मंसिर २०७९, ०९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
रास्वपा महाधिवेशन सफलताको कामना गर्दै गगन थापाले दिए यस्तो शुभकामना
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा