काठमाडौं । भोजपुरमा मत गणना जारी छ । नयाँ परिणामअनुसार माओवादी केन्द्रका उम्मेदवार सुदन किरातीले अग्रता बनाएका छन् ।
उनले एमाले उम्मेदवार शेरधन राईलाई ५७१ मतले पछि पारेका छन्। किरातीले २३१६ मत प्राप्त गर्दा शेरधन राईले १७४५ मत प्राप्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ मंसिर २०७९, १४ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'जेन जेड आन्दोलनपछि काँग्रेस उठ्नै, बोल्नै सकेन’: शेरधन राई
वर्तमान सरकारले चुनाव गराउन सक्दैन : शेरधन राई