चितवन । चितवन क्षेत्र नम्बर ३ मा एमालेको समर्थनमा उठेका कांग्रेस नेता दिनेश कोइरालाले अग्रता कायमै राखेका छन् ।
कोइरालाले ३ हजार मत गनिसक्दा ८९३ मत पाएका छन् भने गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार डा. भोजराज अधिकारीले ६७१ मत पाएका छन् । राप्रपाका नेता विक्रम पाण्डेले ६५२ मतका साथ पछ्याइरहेका छन् । यसअघि सो क्षेत्रमा प्रचण्डले जितेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ मंसिर २०७९, २१ : २९
लेखकबाट थप