ललितपुर-२ को पछिल्लो मत परिणाम : एमालेको अग्रता, पछ्याउदैं लौरो

सफल खबर संवाददाता

सोमबार, ०५ मंसिर २०७९, ०९ : २६
ललितपुर-२ को पछिल्लो मत परिणाम : एमालेको अग्रता, पछ्याउदैं लौरो

फाईल तस्वीर

काठमाडौं । ललितपुर क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवारले अग्रता बनाएका छन् ।

एमालेका उम्मेदवारले २९८० मत पाएका छन् भने लौरो चिह्न भएको हाम्रो पार्टीका उम्मेदवारले २४९७ मत पाएका छन् । 

यस्तै राप्रपाका उम्मेदवार १४२६ मत पाउँदा एकीकृत समाजवादी पार्टीका  उम्मेदवारले १४७७ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस