गुल्मी २ मा ११ बजे सर्वदलीय बैठक बस्ने, त्यसपछि मतगणना

सफल खबर संवाददाता

सोमबार, ०५ मंसिर २०७९, ०९ : १३
गुल्मी २ मा ११ बजे सर्वदलीय बैठक बस्ने, त्यसपछि मतगणना

काठमाडौं । गुल्मी २ मा ११ बजे सर्वदलीय बैठक बस्ने भएको छ। सबै क्षेत्रबाट मतपेटिका संकलन भैसकेकाले ११ बजेसम्म सर्वदलिय बैठक बस्ने भएको हो।

निर्वाचन अधिकृत शिवबहादुर थापाले ११ बजे सर्वदलिय बैठकबसी मतगणना शुरु हुने बताएका छन्।  

गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट गोकर्ण विष्ट र गठबन्धनबाट एकिकृत समाजवादीकी राम कुमारी झांक्रीबीच प्रतिस्पर्धा हुँदै छ।

प्रतिक्रिया दिनुहोस