धनुषा ३ मा मतगणना सुरु, एमालेलाई अग्रता पछ्याउदैं जनमतका प्रत्यासी

सफल खबर संवाददाता

सोमबार, ०५ मंसिर २०७९, ०८ : ५०
धनुषा ३ मा मतगणना सुरु, एमालेलाई अग्रता पछ्याउदैं जनमतका प्रत्यासी

फाईल तस्वीर

काठमाडौं । धनुषा ३ मा मतगणना सुरु भएको छ । ७ सय मत गणना हुँदा नेकपा एमालेकी जुलीकुमारी महतोले सुरुवाती अग्रता लिएकी छन् ।

महतोले २५७ मत प्राप्त गर्दा जनमत पार्टीका शम्भुकुमार साहले १५५ मत ल्याएर महतोलाई पछ्याइरहेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका अनिल झाले १३२ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस