निर्वाचनकाे विराेध गर्दै वैद्य निकट क्रान्तिकारीको प्रर्दशन

सफल खबर संवाददाता

शनिबार, ०३ मंसिर २०७९, १३ : ०३
निर्वाचनकाे विराेध गर्दै वैद्य निकट क्रान्तिकारीको प्रर्दशन

काठमाडौं । वैध निकट नेकपा क्रान्तिकारी माओवादीले निर्वाचन वहिष्कारको माग राख्दै निर्वाचन कार्यालय रहेको बहादुर भवन अगाडि प्रदर्शन  गरेका छन् । प्रदर्शनमा आएका सात जनालाई पक्राउ प्रदर्शनकारीलाई पक्राउ गरि प्रहरी बृत दरवारमार्ग लगिएको छ।

प्रतिक्रिया दिनुहोस