काठमाडौँ । निर्वाचन नजिकिएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट काठमाडौँ क्षेत्र नम्बर( १ का उम्मेदवार रवीन्द्र मिश्रले चुनावी प्रचारमा तीव्रता दिएका छन् ।
आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिधिसभा सदस्यका उम्मेदवार मिश्र आज मंगलबार भोट माग्न बबरमहलस्थित जनताको घरदैलोमा पुगेका हुन् ।
उनको साथमा भोट माग्न अभिनेत्री मनिसा कोइराला पनि निस्किएकी छन् । नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइरालाकी नातिनी मनिसा पछिल्लो समय खुलेर राप्रपामा लागेकी छन् ।
राप्रपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका मिश्रले आज उनै मनिसा कोइरालाई आफ्नो चुनावी अभियानमा सँगै हिँडाएका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ कार्तिक २०७९, ०९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शेखर कोइरालालाई रवीन्द्र मिश्रको पत्र -यस्तो पाराले राजनेता भइन्छ ?
निर्वाचन अगाडि नै रवीन्द्र मिश्रको भविष्यमा कालो बादल
पर्सा–३ बाट रवीन्द्र मिश्र प्रत्यक्षतर्फ पहिलो नम्बरमा सिफारिस
फेरि 'प्रचण्डपथ'मै पार्टी खोल्ने बुद्धि कसैलाई नआओस् : रवीन्द्र मिश्र
रवीन्द्र मिश्रलाई भेट्न घरमै पुगे लिङदेन
रवीन्द्र मिश्र धरौटीमा रिहा