एजेन्सी । गए राति भएको खेलमा आर्सनलले जुरिचमाथि १–० गोल अन्तरको जित दर्ता गरेको हो । घरेलु मैदानमा १७ औं मिनेटमा केरियन टेमिले गोल गरेपछि आर्सनलले अग्रता लिएको थियो ।
सोही अग्रता आर्सनलले अन्तिमसम्म जोगाउँदै टिमलाई क्वाटरफाइन्लमा पुर्याएको छ । आर्सनलले समूह चरणमा १५ अंक जोड्दै आफूलाई शीर्ष स्थनमा राख्न सफल भएको हो ।
यही समूहमा रहेको पीएसभी दोस्रो स्थानमा रहँदा बोडो र जुरिच क्रमश तेस्रो र चौथो स्थानमा रहे । गयराति नै भएको खेलमा पीएसभीले बोडोमाथि २–१ गोल अन्तरको जित दर्ता गरेको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १८ कार्तिक २०७९, ०८ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आर्सनल दुई दशकपछि च्याम्पियन्स लिगको फाइनलमा
रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनलको जित
प्रिमियर लिगः बर्नमाउथविरुद्ध आर्सनलको कमब्याक जित
आर्सनल शीर्ष स्थानमा फर्किंदा दोस्रोमा झर्यो सिटी
आर्सनललाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको फाइनलमा