काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले मंगलबार देशभर सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले सोमवार विज्ञप्ति जारी गर्दै आज देशभर सार्वजनिक बिदा दिएको जानकारी दिएको हो । जोशीको आइतवार बिहान १०३ वर्षको उमेरमा ललितपुरमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ कार्तिक २०७९, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ २०८३ सालमा हुने सार्वजनिक बिदाको सूची
मतदाता सहभागिता अभिवृद्धिका लागि तीन दिन सार्वजनिक बिदा घोषणा गर्न सिफारिस
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
भोली देशभर सार्वजनिक बिदा
मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा
बागमतीमा आइतबार सार्वजनिक बिदा